१७ असोज २०८१, बिहिबार
१७ असोज २०८१, बिहिबार

काठमाण्डाैकाे चन्द्रागिरिमा हिमपात

काठमाण्डौ । काठमाण्डौको चन्द्रागिरिमा हिउँ परेको छ ।  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाण्डौमा पनि गए रातिदेखि पानी परिरहेको छ ।  वर्षासँगै चन्द्रागिरिमा हिउँ परेको हो ।

आज दिनभरिकै मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित देशभर वर्षा भइरहेको छ । हिमाली जिल्लामा बाक्लो  हिमपात भएको छ । वर्षा र हिमपातका कारण देशभर अधिकतम तापक्रम घटेको छ । यसले चिसो बढाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?