२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

प्रचण्डको प्रस्ताव सर्वसम्मतले पारित, चुनावपछि विशेष महाधिवेशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतले पारित भएको छ ।

जारी आठौं महाधिवेशनमा प्रचण्डले प्रस्तुत गरेको २१औं शताब्दिमा समाजवादको नेपालीबाटो शिर्षकको वैचारीक तथा राजनीतिक दस्तावेज हलबाट सर्वसम्मतले पारित भएको हो ।

यस्तै चुनावपछि विशेष महाधिवेशन गर्ने निर्णय पनि भएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?