नेपाली राष्ट्रिय फुटबल टोलीकाे प्रशिक्षण आजदेखि

नेपाली राष्ट्रिय फुटबल टोलीकाे प्रशिक्षण आजदेखि

नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण थल्ने भएको छ ।

अफ्रिकी देश मौरिससविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण सुरु हुन लागेको हो।  प्रशिक्षणका लागि सबै खेलाडी एन्फा कम्प्लेक्स सातदोबाटोको होस्टलमा छन् ।

नेपालले आउँदो १५ र १८ गते दशरथ रङ्गशालामा मौरिसससँग खेल्दैछ । अफ्रिकी देशसँग नेपालको यो पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसअघि नै खेलका लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेका छन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published.