२९ असार २०८१, शुक्रबार
२९ असार २०८१, शुक्रबार

गाडी दुर्घटना : सांसद सहित दुई जना घाइते

महेन्द्र राजमार्ग अन्तर्गत धानखोला र भालुबांगको बीचमा लुम्बिनी प्रदेश सांसद चढेको सुद्धोदन गाउँ पालिकाको गाडी दुर्घटना भएको छ । प्रदेश सांसद तुल्सी  चौधरी  सहित २ जना घाइते भएका छन् ।

राष्ट्रिय सभाको चुनावमा दाङ् जाँदै गरेको गाडीलाई विपरीत दिशाबाट  आउँदै गरेको ट्रकले ठक्कर दिएको हो ।  घाइते दुबै जनालाई उपचारको लागि भालुबांग अस्पताल पठाइएको छ । गाउँपालिकाका अध्यक्ष किशुचन्द चौधरी, उपाध्यक्ष शान्तादेवी ज्ञवाली लगायत चढेकाे गाडी दुर्घटना भएको होे ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?