३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

नेविसङ्घकाे महाधिवेशन गराउनेबारे केही दिनभित्रै निर्णय गर्छाैँ : गगन थापा

काठमाण्डाै । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनभित्रै नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को महाअधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन ।

महामन्त्री थापाले यही आउँदाे शुक्रवार पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने तयारी भएको र त्यसले नेविसङ्घको महाधिवेशनबारे आवश्यक निर्णय लिने बताएका हुन । उनले महाधिवेशन सम्पन्न गराउने वातावरण बनाउने काममा लाग्न पनि नेविसङ्घका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?