३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

अर्घाखाँची : अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य खड्का सहित दुई जना गिरफ्तार

अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यबृद्धि विरुद्ध आज सदरमुकाम सन्धिखकंमा विरोध प्रदर्शन गरेको छ ।

अर्घाखाँचीको सन्धिखर्कंबाट पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि विरुद्धको प्रदर्शन क्रममा अखिल (क्रान्तिकारी)का सदस्य नवीन खड्का जिल्ला कोषाधयक्ष सुनिल नेपाली लगाएतलाई प्रहरीले आज गिरपताकार गरेको अखिल त्रान्तिकारिले जनाएको छ । अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यबृद्धि तत्काल खारेज गर्न माग गरेको छ ।

पेट्रोलियम पदार्थमा गरिएको चर्को मूल्यबृद्धि तत्काल खारेज गरि प्रटोलियम पदार्थमा भइरहेका चुहावट र भ्रष्टचारी कर्मचारीहरुमाथि कारबाही तथा वैकल्पिक र आत्मनिर्भर उर्जाको उत्पादनसँगै प्रयोगमा जोड दिन समेत आग्रह गदै उक्त संगठनले विगत केही दिनदेखि माग गरेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?