३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

प्रेस चौतारी अर्घाखाँचीको अध्यक्षमा श्रेष्ठ चयन

अर्घाखाँची । प्रेस चौतारी नेपाल अर्घाखाँचीको छैठौ अधिबेशन सन्धिखर्कमा सम्पन्न भएको छ ।

अधिवेशन बाट नयाँ नेतृत्व चयन गरिएको छ । जसको अध्यक्षमा बसन्त श्रेष्ठ , उपाध्यक्षमा सबिता आचार्य , करिष्मा खनाल , सचिव माधब बेल्बासे , सहसचिबमा सिद्धार्थ केसी , कमला परियार र कोषाध्यक्षमा श्रृजन भुसाल लगायतका पदाधिकारी चयन भएका छन ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?