१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

रोमालाई हराउँदै इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा

रोमालाई हराउँदै इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ। इन्टरले घरेलु मैदानमा सिरी ‘ए’ प्रतिद्धन्द्धी रोमालाई २–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

घरेलु मैदान मिलानोमा मंगलबार राति भएको क्वाटरफाइनलमा इन्टरलाई जिताउन इडेन जेको र एलेक्सिस सान्चेजले गोल गरे। खेलको दोस्रो मिनेटमै जेकोको गोलबाट इन्टरले सुरूवाती अग्रता लिएको थियो। पहिलो हाफसम्म १-० ले अघि रहेको इन्टरले दोस्रो हाफमा थप १ गोल थप्यो।

खेलको ६८ औं मिनेटमा सान्चेजले गोल गर्दै टोलीको जित पक्का गरे।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?