२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

अर्घाखाँचीमा बन्दकाे पुर्ण प्रभाव

भिम विश्वकर्मा,
अर्घाखाँची । नेपाल बन्दका कारण अर्घाखाँचीको जनजिवन प्रभाबित भएकाे छ ।

अर्घाखाँचीमा नेपाल कम्युनिस्ट पार्टी (बिप्लप) लागायत ५ दलिय मोर्चाद्वारा गरीएको नेपाल बन्दको पुर्ण प्रभाव परेको छ । बन्दकका कारण जिल्लामा लामो तथा छोटो दुरीका यातायतका साधनहरु संचालनमा आएका छैनन । भने साना तथा ठुला उधोग कलकारखाना ब्यापार ब्याबसायहरु पनि पुर्ण रूपमा बन्द छन् ।

यस्तै शिक्षण संस्था समेत नखुलेको प्रहरीले जनाएको छ । सरकारी तथा अन्य निजी क्याम्पसहरुमा बिहानी कक्षा सन्चालन भएनन ।

बन्दलाई पुर्ण रुपमा सफल पार्न भन्दै कर्ताहरु पार्टीका झन्डा सहित बिहानै देखि बजार परिक्रमा गरीरेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?