२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

बैंकिङ एप चलाउँदा एक तोला सुन उपहार

नेपाल बैंक लिमिटेडको वीरगन्जस्थित आदर्शनगर शाखाका ग्राहक राजुकुमार केसीले यस बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम क्युआरको गुन, एक तोला सुन योजनाअन्तर्गत एक तोला सुन उपहार पाएका छन्।

बैंकका मधेश प्रदेश कार्यालयका प्रमुख शिजराम मिश्रले उक्त पुरस्कार केसीलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ। हाल बैंकले २ सय १३ शाखा, १ सय ४८ एटिएम र ४९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिइरहेको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?