२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

अर्घाखाँची कारागारका एक कैदीबन्दीले पाए आममाफी

भिम विश्वकर्मा,
अर्घाखाँची । प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार अर्घाखाँचीका १ जना कैदीबन्दीले आममाफी पाएका छन्।

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्घाखाँची कारागारका १ जना कैदीलाई माफी दिएकी हुन् । शनिवार अर्घाखाँची कारागारमा रहेका १ जना चोरी मुद्धामा कैद भुक्तान गरिरहेका कैदी श्रीमन्त मण्डलको बाँकी सजाय माफ गरिएको अर्घाखाँची कारागारका जेलर नुमलाल पन्थिले जानकारी दिए ।

पन्थिका अनुसार मण्डल भारतीय नागरीक हुन । उनले ८० प्रतिशत कैद भुक्तान गरीकेका थिए ।

हरेक वर्ष प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा सजाय काटिसकेका कैदीबन्दीलाई आममाफी दिने गरिएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?