२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

अमेरिकाका लागी पनी कम्फटेवल गठबन्धन: रामजी प्रसाद घिमिरे

https://www.facebook.com/ramjiprasadghimireofficial/posts/630263668199301

वर्तमान सरकारले संसदबाट एमसीसी परियोजना अनुमोदन गराएपछी विभिन्न टिकाटिप्पणी भईरहेका छने । नेकपा एमाले नेता तथा प्रदेश सांसद रामजी प्रसाद घिमिरेले गठबन्धन सरकार सत्ता र स्वार्थमा लिप्त भएको संकेत गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै घिमिरेले यो गठबन्धन सरकार भारतका लागी मात्र नभएर अमेरिकाका लागी पनी कम्फरटेबल रहेको बताएका छन् । उनले लेखेका छन्-‘भारतियहरुका लागि मात्र कम्फटेवल हुन् कि भनेकाे त अमेरिकिहरुका लागि पनि कम्फटेवल नै रहिछन् यिनिहरु त! सत्ता र स्वार्थकाे रक्षार्थ सबै साम्राज्यबादीहरुका लागी कम्फटेवल’

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?