२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

अस्पताल विकास समिति अर्घाखाँचीको अध्यक्षमा कृष्ण खनाल नियुक्त

भिम बिश्वकर्मा,
अर्घाखाँची । अस्पताल विकास समिति अर्घाखाँचीको अध्यक्षमा कृष्ण खनाल नियुक्त भएका छन ।

लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले खनाललाई अर्घाखाँची अस्पताल बिकास समितिको अध्यक्षमा नियुक्त गरेको हो । लामो समय देखि राजनीति र समाजसेवा गर्दै आएका खनाल नेपाली कांग्रेसको जिल्ला सचीव समेत हुन । खनालको अस्पताल बिकास समितिको अध्यक्षमा नियुक्ती पाएको यो दोस्रो पटक हो ।

खनाल नियुक्त भए संगै अस्पतालको सेवा प्रवाह अझ प्रभावकारी बन्नेमा धेरैको अपेक्षा रहेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?