साहित्यकार बी के पाल्पालीको निधन

साहित्यकार बी के पाल्पालीको निधन

साहित्यकार बि के पाल्पाली (विजय पोखरेल) को निधन भएको छ ।

वि.सं. २०३२ सालमा पाल्पामा जन्मीएका पाल्पालीको गएराति आफ्नै निवास भक्तपुरमा निधन भएको हो ।

धेरैजसो हाइकु लेखनमा सक्रिय उनी साहित्यसँगै पत्रकारिता पनि गर्दथे । उनी कानुन व्यवसायी समेत थिए । दुई वटै मिर्गौलामा समस्या देखिएपछि एक दशकदेखि उनले मिर्गौलाको उपचार गराउँदै आएका थिए । पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत रहेका पाल्पालीका एक छोरा, एक छोरी र श्रीमती छन ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published.