२९ कार्तिक २०८१, बिहिबार
२९ कार्तिक २०८१, बिहिबार

भूमि आयोग र सन्धिखर्क नगरपालिका बिच सम्झौता

अर्घाखाँची । सन्धिखर्क नगरपालिकामा भएको भूमि सम्बन्धि समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमा आयोग र नगरपालिका बिच सम्झौता भएको छ ।

भूमि आयोग काठमाण्डौमा आयोगका सदस्य बासुदेव बास्तोला र सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

भूमिहिन तथा सुकुम्वासी र अब्यबस्थित बसोबासको समस्या समाधान गर्न यो सम्झौता गरिएको हो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, योजना शाखाका नारायण पोख्रेल, प्राविधिक हरि बोहरा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?