१५ चैत्र २०८०, बिहिबार
१५ चैत्र २०८०, बिहिबार

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसकाे गोलरहित बराबरी

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् ।

आज बिहान भएको खेलमा शीर्षस्थानको सिटीले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हाे। सिटी अङ्क तालिकाको शीर्षस्थानमा कायमै छ । उसको २९ खेलमा ७० अङ्क छ । एघाराैँ स्थानमा रहेको क्रिस्टल प्यालेसको २९ खेलमा ३४ अङ्क छ ।

एक खेल कम खेलेको लिभरपुल दोस्रो स्थानमा छ । उसको २८ खेलमा ६६ अङ्क छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?