८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

एमाले केन्द्रीय कमिटी आजदेखि सुरु हुँदै

काठमाडौं ।  नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ ।

कार्की  बैंक्वेट बबरमहलमा आज  बिहान ११ बजे  बैठक बोलाइएको केन्द्रीय कार्यलय सचिव डा भीष्म अधिकारीले जनाकारी दिए। बैठक आज र भोलि चल्नेछ।

बैठकमा बैठकमा सातैवटा प्रदेशका अध्यक्षहरूले पार्टीको वर्तमान अवस्था, स्थानीय तहमा हालको स्थिति र सम्भावित अवस्थाका बारेमा रिपोर्टिङ गर्ने तयारी छ। यसैगरी चुनावी घोषणापत्र, उमेदवार चयनका मापदण्डलगायत विषयमा पनि छलफल गरिने छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नेछन्।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?