अर्घाखाँची : मेवा खुवाउने बाहानामा जबरजस्ती करणी

अर्घाखाँची : मेवा खुवाउने बाहानामा जबरजस्ती करणी

अर्घाखाँची । अर्घाखाँचीमा जबरजस्ति करणी आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् ।

जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. ७ का ५९ वर्षिय रेम बहादुर नेपाली ५ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।
यहि बैशाख १ गते दिउँसो करीव २ बजेको समयमा मेवा खुवाउने बहानामा सोही पालिका वडा नं. ७ की ५ वर्षिय नाबालिकालाई जबरजस्ती गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कायालय अर्घाखाँचीले पक्राउ गरेको हो ।

आरोपी नेपालीलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चात जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धानलाई अगाडी बढाएको प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिए ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published.