८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

बुटवल उपमहानगरपालिकामा कांग्रेसको फराकिलो अग्रता

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले १५ हजार २ सय ९६ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले १० हजार २ सय ८४ मत पाएका छन् ।

यता तिलोत्तमा नगरपालिकाको मतगणना रोकिएको छ । कर्मचारी गणकले नै बदमासी गरेपछी त्यहाँको मतगणना हिंजो देखीनै रोकिएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?