२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

सुन तोलाको ९७ हजार ५ सय

सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो १ हजार २ सय ९० रुपैयाँ थियो।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?