सुनचाँदीको मुल्य घट्यो

सुनचाँदीको मुल्य घट्यो

सुन चाँदीको भाउ आज घटेको छ । सुन आज ३ सय रुपैयाँले घटेर तोलाको ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी पनि आज तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *