सुपा देउरालीको जिर्ण सडक किन बन्दैन?: रामजी घिमिरे

सुपा देउरालीको जिर्ण सडक किन बन्दैन?: रामजी घिमिरे

लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले सरकार माथी प्रश्न तेर्साएका छन् । सुपा देउराली मन्दिरको महत्व अन्तर्राष्ट्रियकरण हुनलागेको तर बाटो जिर्ण भएकाले यात्रुहरुलाई अफ्ठ्यारो परेको उनको भनाई छ ।

सामाजिक संजाल फेसबुकमा स्टाटस राख्दै सांसद घिमिरेले संघिय सरकार जिम्माको यो सडक छिटो बनाउन आग्रह गर्दै सरकारमा बसेकाहरु जिम्मेवार बन्नु पर्ने उनको धारणा छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (10%)
  • दुःखी (19%)
  • अचम्मित (24%)
  • हाँस्यास्पद (48%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *