सुनको भाउ तोलाकाे ९६ हजार ५ सय

सुनको भाउ तोलाकाे ९६ हजार ५ सय

सुनको भाउ आज पनि घटेको छ । सुन तोलामा ६ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनकाे भाउ तोलामा ९७ हजार १ सय रुपैयाँ थियो । हिजो पनि सुनको भाउ  एकैदिन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *