सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

हिजो भाउ घटेर ९६ हजार ५ सय रुपैयाँमा झरेको सुनको भाउ आज भने बढेको छ । आज तोलामा ८ सय रुपैयाँले बढेर सुनको भाउ ९७ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *