१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

अर्घा भगवती विमानस्थलको अर्काे चरणको काम सुरु

सन्धिखर्कमा निर्माणाधिन अर्घा भगवती विमानस्थलको तेस्रो चरणको काम सुरु भएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर-१०, शिखरबार्नीमा निर्माणाधिन अर्घा भगवती विमानस्थलमा तेस्रो चरणको काम सुरू भएको निर्माण कम्पनीले जनाएको छ ।

सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठ र निर्माण व्यवसायी नारायण बञ्जाडेले पुजा अर्चना गरेपछी कामको सुरुवात भएको हो । तेस्रो चरणको कामका लागी पुष्पा बिल्डर्स एण्ड कम्पनी प्रालिले ४ करोड ९६ लाखको टेण्डर पाएको छ । अबको तेस्रो चरणमा माटो कटिङ तथा ग्याबिङको काम हुनेछ ।

त्यसपछी रनवे ग्रावल र कालोपत्रेको काम बाँकी रहने छ । काम सकिएपछी हवाईजहाज अवतरणका लागी तयार हुनेछ ।

तपाईको प्रतिक्रिया
  • खुसी (43%)
  • दुःखी (0%)
  • अचम्मित (57%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?