एसपिपि अस्विकार गर्ने सरकारको निर्णय, सहभागी नहुने अमेरिकालाई जानकारी गराइने

सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको हो ।
एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने समेत निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँडले जानकारी दिए ।
टिप्पणी