६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

राप्रपाको बैठक साउन ५ र ६ गते काठमाडौंमा

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ५ र ६ गते काठमाडौंमा बस्ने भएको छ । यसअघि असारको पहिलो साता बस्ने भनिएको केन्द्रीय समितिको बैठक विशेष कारण भन्दै स्थगित गरिएको थियो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यनीति, निकट भविष्यमा हुने प्रदेश र संघको निर्वाचनका लागि आवश्यक तयारी, उमेदवार छनौटको मापदण्ड, संगठन सुदृढीकरण लगायतका एजेण्डामा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?