सुनको भाउ तोलाकाे ९५ हजार ८ सय

सुनको भाउ तोलाकाे ९५ हजार ८ सय

सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ । हप्ताको पहिलो दिन आज तोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ पुगेको छ । अस्ति सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको थियो ।

यस्तै, चाँदीको भाउ पनि लगातार बढ्न थालेको छ । तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *