१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

उपसभामुख पुष्पा भुसाललाई मातृशोक

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । उपसभामुख पुष्पा भुसाललाई मातृशोक परेको छ । भुसालकी ९१ वर्षीया आमा शारदा गौतमको आज बुढानिलकण्ठस्थित निवासमै निधन भएको हो । दिवंगत शारदा गौतम नेपाली कांग्रेसको संस्थापक मध्येका एक, नेपालका प्रथम जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशिनाथ गौतमकी जीवन संगिनी हुनुहुन्थ्यो ।

उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारले बताएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?