१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

जबरजस्ती करणी गरेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ

नाबालिग लाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्ता पक्राउ परेका प्रहरीले जनाएको छ ।

१४ वर्षीया बालिकालाई ललाई फकाई एंव डरत्रास देखाई ती बालिकालाई जबरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?