३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

कांग्रेसले दियो अर्घाखाँचीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण

नेपाली कांग्रेस अर्घाखाँची प्रदेशसभा क्षेत्रीय कार्य समिति क्षेत्र ‘क’ र ‘ख’ को संयुक्त आयोजनामा राखिएको जनप्रतिनिधि सम्मान तथा प्रशिक्षण कार्यक्रम सन्धिखर्क जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. गोविन्द केसीले उनीहरु लाई प्रशिक्षण दिएका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?