९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

सन्धिखर्क-१ ले वितरण गर्‍यो ड्रागन फलका विरुवा

सन्धिखर्क नगरपालिका वडा नम्बर १ ले ड्रागन फलका विरुवा वितरण गरेको छ । वडा भित्र रहेका टोल सुधार समितिहरु लाई लक्षित गरि झन्डै ६ सय ५० वटा ड्रागन फ्रुटका विरुवा वितरण गरिएको वडा अध्यक्ष माधव श्रेष्ठले जानकारी दिए ।

फलहरुमा सबैभन्दा बढी खनिज तथा पौष्टिक तत्व पाईने साथै घरको छतमा समेत लगाउन सकिने भएकोले ड्रागन फ्रुटका बिरुवा वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताए । एक कार्यक्रमको आयोजना गरि बिरुवा वितरण गरिएको हो । कार्यक्रममा वडा सदस्य तथा सरोकारवालाहरुको सहभागीता रहेको थियोे ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?