९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

सुन तोलाको ९२ हजार ८ सय रुपैयाँ

सुनको भाउ बुधवार पनि घटेको छ । तोलामा सात सय रुपैयाँले घटेर सुन आज ९२ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९३ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै, केही दिनयता लगातार बढेको चाँदीको भाउ पनि आज केही घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?