९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

घतलाग्दो घटना

हरेक दिन कुकुर भुक्ने आवाज सुनेपछि गाई मालिकले सीसीटीभी क्यामेरा जडान गर्ने निर्णय गरे । त्यस पछिका दिनमा जुन दृश्य देखे उनि आश्चर्म चकित परे । हरेक दिन चितुवा आउँछ र गाईले उसलाई माया गर्छ र चाट्छ ।

गाईको पुरानो मालिकबाट वास्तविकता थाहा पाएपछि उनि झन चकित परे । यो चितुवाकी आमाको मृत्यु हुँदा चितुवा मात्र २० दिनको रहेछ । त्यसबेलादेखि गाईले उसलाई आफ्नो दूध खुवायो र चितुवाले गाईलाई आफ्नो आमा ठान्यो त्यसैले चितुवा आफ्नो आमाको मायाले हरेक दिन गाई भेट्न आउँदो रहेछ।

तपाईको प्रतिक्रिया
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (17%)
  • हाँस्यास्पद (17%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?