९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

इन्डोनेसिया: फुटबल खेलका क्रममा भएको भागदौडमा १७४ को मृत्यु

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी मृत्यु हुनेको संख्या १७४ पुगेको छ । बीबीसीका अनुसार हिंसामा परी १८० जना घाइते भएका छन् ।

फुटबल खेलका क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा उक्त घटना भएको थियो । फुटबलमा हार्ने पक्षका समर्थकले पिचमा आएर आक्रमण गरेपछि भागदौड मच्चिएको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?