९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

अर्घाखाँची: प्रदेशसभा ‘क’ माओवादी, ‘ख’ कांग्रेसको भागमा

आउदो मंसिर ४ गते हुने निर्वाचनका लागी अर्घाखाँचीमा प्रतिनिधिसभा र प्रदेशसभाको टुंगो लागेको छ।

पात्रका विषयमा अझै निर्णय भई नसकेपनि तहगत रुपमा उम्मेद्वारी टुंगिएको हो। गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसले उम्मेद्वारी दिनेछ भने प्रदेशसभा ‘क’ मा नेकपा माओवादी केन्द्र तथा प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसले उम्मेद्वारी दिने सहमती भएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (33%)
  • दुःखी (0%)
  • अचम्मित (22%)
  • हाँस्यास्पद (33%)
  • आक्रोशित (11%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?