९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

कुटपिटबाट दाङमा एक जनाको ज्यान गयाे

दाङमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । दङ्गीशरण गाउँपालिका-४ बैबाङका ४० वर्षीय शेखर चौधरीको कुटपिटबाट त्यही ठाउँका ४१ वर्षीय वरन्तु चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

शेखरको फरुवा प्रहारबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा बाँकेको कोहलपुरमा ज्यान गएको हो । चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?