२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

अर्घाखाँचीका नेतृ बिजुला रायमाझी एमालेबाट समानुपातिक सुचीमा

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीका नेतृ बिजुला रायमाझी एमालेबाट समानुपातिक सुचीमा समावेश भएकी छिन् । लामो समय अध्यापन पेशामा संलग्न रायमाझी नेकपा एमालेको समानुपातिक सुचीमा परेकी हुन् ।

समानुपातिक सुचीको महिला तर्फ चौथो नम्बरमा पर्न उनी सफल भएकी हुन् । नेकपा एमालेको महाधिवेशन प्रतिनिधी समेत रहेकी रायमाझी अ. ने. म संघ केन्द्रिय सचिवालय सदस्य भएर समेत काम गरिसकेकी छिन् । पुर्व शिक्षक तथा एमालेका सक्रिय नेता बुद्धी रायमाझीका श्रीमती बिजुला रायमाझी बौद्धीक महिला नेतृका रुपमा परिचित छिन् । महिला अधिकार तथा सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने उनी जनता माझ लोकप्रिय छिन् ।

प्रतिनिधीसभा सदस्य समानुपातिकमा अर्घाखाँचीबाट सुचीमा समावेश भएका उम्मेद्वारहरुमा रायमाझीको सम्भावना बलियो देखिएको छ । उनी बाहेक नेपाली कांग्रेसको समानुपातिक सुचीमा अर्घाखाँचीबाट बालकृष्ण पाण्डेको नाम समावेश छ । पुर्व केन्द्रिय आमन्त्रीत सदस्य समेत रहेका पाण्डे खसआर्य तर्फ ११औं नम्बरमा छन् । उनी सुचीमा अटाएपनि उनको सांसद बन्ने सम्भावना कम छ ।

एमालेको समानुपातिक बन्द सूची यस्तो छ:

मेनका पोखरेल

सरिता भुसाल

शोभा ज्ञवाली

बिजुला रायमाझी

निर्मला कोइराला

सम्झना थपलिया

दिपा शर्मा

सुनिता बराल

भागरथीकुमारी चन्द

लीलाकुमारी भण्डारी

नर्वदादेवी शिवाकोटी पाठक

मेनका पछाई

शान्तिदेवी खनाल

उमादेवी कोइराला

क्रान्ति बुर्लाकोटी

बालिकाकुमारी गिरी

ओमदेवी मल्ल

रघुजी पन्त

एकनाथ ढकाल

कुमार दसौंदी

दयालबहादुर शाही

खिमलाल पोखरेल

मुक्तिप्रसाद पाठक

शम्भुप्रसाद गौतम

मोहनलाल शर्मा

गेहेन्द्रप्रसाद दाहाल

गोविन्दप्रसाद दुलाल

कुलबहादुर आचार्य

रामशरण प्याकुरेल

प्रेमकुमार पराजुली

गोरखबहादुर बोगटी

प्रेमबहादुर सिंह

पुरुषोत्तम न्यौपाने

विदुर कार्की

नैनकला थापा मगर

सूर्यकुमारी श्रेष्ठ

उर्मिला थेवे

ईश्वरी घर्ति

रणकुमारी बलम्पाकी मगर

शान्ति श्रेष्ठ

सरस्वती सुब्बा

अन्जान शाक्य

निरमाया पुलामी

निरमाया पुलामी

अमृता सुब्बा लिम्बु

तारादेवी गुरुङ

सुवर्ण श्रेष्ठ

गंगाकुमारी गुरुङ (कुँवर)

मीना बरामु

हिरादेवी पुन

ताराकुमारी विष्ट शाक्य

देवीप्रकाश भट्टचन

हेमराज राई

कालुराम राई

भीमबहादुर खवास

सरोज डंगोल

विषमलाल अधिकारी दनुवार

टंक आङबुहाङ लिम्बु

बाबुलाल डंगोल

शिवकुमार गुरुङ

मोतिराम सुनुवार

नरेन्द्रकुमार श्रेष्ठ

नवीन रोका मगर

लालबहादुर गुरुङ

नाम्गेल शेर्पा

महेन्द्रबहादुर थकाली

हुमबहादुर गुरुङ

अस्माकुमारी चौधरी

शान्ति चौधरी

लक्ष्मीदेवी डगोरा चौधरी

कमला चौधरी

जञ्जिरप्रसाद चौधरी

फूलसिंह थारु

रुक्मणी राना बराइली

हर्कमाया विश्वकर्मा

इन्दिराकुमारी पन्थी

अञ्जु प्रसाईं बर्देवा

अञ्जु नेपाली

लक्ष्मी लुहार विश्वकर्मा

दुर्गाकुमारी पासवान

बिन्दु विश्वकर्मा

ईश्वरबहादुर रिजाल बिक

प्रभु हजारा दुसाध

चन्द्रबहादुर विश्वकर्मा

बाबुराम नेपाली

तुलसीप्रसाद पासी

चर्चबहादुर विश्वकर्मा

बेगमबहादुर विश्वकर्मा

वीना देवी

अमृतादेवी अग्रहरि

प्रतिक्षा तिवारी मुखिया

यशोदा कुमारी

बुधनादेवी महतो नुनिया

आशा चतुर्वेदी

चन्दन साह

पारोदेवी भिन्दवार

रेखाकुमारी झा

गंगाप्रसाद यादव

अमृतलाल राजवंशी

उपेन्द्रप्रसाद साह

रामलाल साह

अमर राउत यादव

दानबहादुर कुर्मी चौधरी

प्रमोदनारायण यादव

अरबिन्द साह

रुही नाज

साजिदा खातुन सिद्दिकी

सैहरा खातुन

सराज अहमद फारुकी

तपाईको प्रतिक्रिया
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?