९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

एमालेका सचिव टोप बहादुर रायमाझीले अर्घाखाँचीबाट मनोनयन दर्ता गराए

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीले अर्घाखाँचीबाट मनोनयन दर्ता गराएका छन् । आयोगको कार्यतालिका अनुसार जिल्ला समन्वय समितिको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पार्टीका नेता कार्यकर्तासहित पुगेर रायमाझीले उम्मेदवारी दर्ता गराएका हुन् ।

०७४ को प्रतिनिधिसभा चुनावमा उनले नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका थिए । यसपटक अर्घाखाँचीबाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसालसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका खलिन मिया, राष्ट्रिय स्वतन्त्र पार्टीका हरी प्रसाद भुसाद लगायत संग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?