९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। शुक्रबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए।

बैठकको एजेण्डा सार्वजनिक गरिएको छैन। तर बैठकमा मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?