९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

अर्घाखाँचीको शितगंगामा अरिंगालको टोकाइबाट एक महिलाको मृत्यु

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा अरिंगालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । शितगंगा नगरपालिका–३, पदमीकी २१ वर्षीया रोमा सारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो गाइ चराउन गएकी उनलाई अरिंगालले टोकेको थियो । अरिंगालको टोकाइबाट उनी गम्भिर घाइते भएकी थिइन् । सारुको उपचारको क्रममा बिहीबार देवदह मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?