९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

सुनको भाउ ६ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । यो हिजोको भाउ भन्दा ६ सय रुपैयाँले सस्तो हो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?