९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

अर्घाखाँचीको शितगंगामा फरार अभियुक्त १० वर्षपछि पक्राउ

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । जबरजस्ती करणी मुद्धामा फरार अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् । शितगंगा नगरपालिका वडा नम्बर ६ का शालिकराम थापालाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो ।

थापालाई २०६९ कार्तिक २६ गते हाडनातामा जबरजस्ती करणी गरेको आरोपमा २०७२ मंसीर २६ गते जिल्ला अदालत अर्घाखाँचीले १५ बर्ष कैद सजाय सुनाएको थियो ।

अदालतको फैसला पछी फरार रहेका थापालाई जिल्लाको शितगंगा नगरपालिकाको वडा नम्बर ४ चाक्लामा लुकी छिपी बेसेको अवस्थामा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले शुक्रबार बेलुका ५ बजे पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (50%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?