९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

पाणिनी तपोभुमिलाइ अन्तराष्ट्रियकरण गर्नुपर्छ: उम्मेद्वार भुसाल

अर्घाखाँची प्रदेश (ख) बाट प्रदेशसभा सदस्यका उम्मेद्वार कमलप्रसाद भुसालले पाणिनी तपोभुमी जिल्लाको गौरव बोकेको स्थान रहेको बताएका छन् ।पाणिनी गाउपालिकामा मतदातासंग कुरा गर्दै उम्मेदवार भुसालले पाणिनी तपोभुमिलाइ अन्तराष्ट्रियस्तरको पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने पनि प्रतिबद्दता जनाएका छन् ।

पाणिनी गाउँपालिका भौगोलिक हिसाबले विविधता बोकेको र पर्यटकिय हिसाबले पनि उत्तिकै महत्व राखेको भन्दै यस क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने भुसालले बताएका हुन् । संस्कृत ब्याकरणको उत्त्पतिको क्षेत्र पाणिनी तपोभुमि भएको भन्दै यस क्षेत्रलाइ अन्तरास्ट्रिय स्तरमा चिनाउन जरुरी भएको उनको भनाइ छ ।

भुसाल अर्घाखाँची जिल्लाको गठबधनका तर्फ बाट रुख चिन्ह लिएर चुनावी मैदानमा छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?