८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ

सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ। शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार छ सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५० रुपैयाँले बढेर एक हजार दुई सय ७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?