९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

नेपाली कांग्रेसको स्वतन्त्र समुहले गठबन्धनका आधिकारीक उम्मेद्वारलाई सघाउने

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली कांग्रेसको स्वतन्त्र समुहले गठबन्धनका आधिकारीक उम्मेद्वारलाई सघाउने भएको छ । पार्टीका पदाधिकारी तथा उम्मेद्वारसंग बसेको बैठकमा आउँदो निर्वाचनमा गठबन्धनका आधिकारीक उम्मेद्वारहरुलाई जिताउन लाग्ने सहमती भएको हो ।

कांग्रेसमा निश्क्रिय भएर बसेका नेता तथा कार्यकर्ता मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका साझा उम्मेद्वारलाई जिताउन पुर्ववत् सक्रिय भएर लाग्न तथा चुनावी प्रचार प्रसारका सबै क्रियाकलापमा सहभागाी हुन विज्ञप्ती जारी गरिएको छ । प्रतिनिधीसभामा पुष्पा भुसाल, प्रदेशसभा ‘क’ मा सागर केसी र प्रदेशसभा ‘ख’ मा कमल प्रसाद भुसाललाई जिताउन उनिहरुले आव्हान गरेका छन् ।

https://www.facebook.com/maniram.paudel.9615/posts/pfbid0Jqp9VLVQfNnX95sCi6wtnX3S2dQLWQ27P6itEka1hX9oTQp8rJcctUW43DrWyjS7l

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?