गुल्मीमा जिप दुर्घटना: ५ जनाको मृत्यु

गुल्मीमा जिप दुर्घटना: ५ जनाको मृत्यु

गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छभने चारजना घाइते समेत भएका छन्। सत्यवति गाउँपालिका ३ ठूलो लुम्पेकबाट कुटडाँडातर्फ जाँदै गरेको लु २ च ५३४० को जिप राति साढे २ बजेतिर ब्रेक फेल भई दुर्घटना भएको हो।

दुर्घटनामा परि मृत्यु हुनेमा जिप धनी सत्यवति-३ कुटडाँडाका ५१ वर्षीय झलक सोमै, सोहि स्थानका ५५ वर्षीय टीका राहाडी, ४७ वर्षीय रनबहादुर सिंजाली, ३० वर्षीय मिलन तरामु र ४३ वर्षीय जमुना सोमै रहेका छन्।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *