८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

मतदान केन्द्र झैँ घेर्नु देशको सिमाना (मार्मीक स्टाटस)

  • मतपत्र बनाए झैँ समयमा नै बनाउनु देश
  • मतपेटिका झैँ सुरक्षित बनाउनु जनताको भबिष्य
  • स्वस्तिक छाप झैँ बनाउनु निति नियम
  • मतदान केन्द्र झैँ घेर्नु देशको सिमाना
  • मतदाताको घरमा पुगेर भोट मागे झै घरमै पुगेर दिनु अत्यावश्यक सुविधा पनि
  • चुनावी अपडेट झैँ अपडेट हुनु जनताको समस्यासँग
  • मतगणक खटिए झैं खटिनु अहोरात्र
तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?