१६ जेष्ठ २०८१, बुधबार
१६ जेष्ठ २०८१, बुधबार

मैले चुनाव हारेर केही गुमाएको छैन: कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव हारेर आफूले केही नगुमाएको बताउनु भएको छ ।

सामाजिक सञ्जालमार्फत् उहाँले आफूले चुनाव हारेर केही नगुमाएको तर हिन्दु राष्ट्र, काठमाण्डौ जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र,चक्रपथ बनाउने, हेटौँडा हस्पिटलको स्तरोन्नति गर्ने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता लागेको बताउनु भएको छ।

https://www.facebook.com/KamalThapaOfficial/posts/pfbid0ee4JS8CxAqDjMZNEmquwm7QzJG53eig7onyS3niJZQjsFxKg5hzGYHu9WtJ1QrMkl

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?