सुनसरी: कांग्रेसका कार्की ४ मतले अगाडि

सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका कार्की एमालेका कुसियैतभन्दा जम्मा ४ मतान्तरले अगाडि छन् ।
अहिलेसम्म कार्कीको ३० हजार ७३ र कुसियैतको ३० हजार ६९ मत रहेको छ ।
टिप्पणी