सुनसरी: कांग्रेसका कार्की ४ मतले अगाडि

सुनसरी: कांग्रेसका कार्की ४ मतले अगाडि

सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका कार्की एमालेका कुसियैतभन्दा जम्मा ४ मतान्तरले अगाडि छन् ।

अहिलेसम्म कार्कीको ३० हजार ७३ र कुसियैतको ३० हजार ६९ मत रहेको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *